×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सामुदायिक लघुवित्तले लाभांश वितरण नगर्ने, माघ ८ गते बोलायो ७औँ वार्षिक साधारणसभा

PRIME CA

सामुदायिक लघुवित्तले लाभांश वितरण नगर्ने, माघ ८ गते बोलायो ७औँ वार्षिक साधारणसभा

९ माघ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । सामुदायिक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्ताहरुलै लाभांश वितरण नगर्ने भएको छ । लघुवित्त सञ्चालक समितिको माघ ८ गते बिहीबार सम्पन्न १५५औं सञ्चालक समितिको बैठकले बिना लाभांश फागुन ५ गते ७औँ वार्षिक साधारणसभा बोलाउने निर्णय गरेको हो ।
लघुवित्तलाई नेपाल राष्ट्र बैंकले माघ ८ गते आव २०७६.७७ को वित्तीय विवरण स्वीकृति गर्दै साधारणसभाका लागि अनुमति दिएको थियो ।  सभाका लागि लघुवित्तले माघ २५ गते आइतबार लघुवित्तको सेयर  दाखिाला खारेजी बन्द गर्ने निर्णय गरेको हो । जसअनुसार माघ २२ गते बिहीबारसम्म कायम लगानीकर्ताले मात्र साधारण सभामा सहभागी हुन सक्नेछन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: