×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल प्रहरीका ३० एसपी र ६९ डीएसपीको सरुवा, कसले कहाँको जिम्मेवारी पाए (सूचीसहित)

GLOBAL IME BANK
SHREE KESH

नेपाल प्रहरीका ३० एसपी र ६९ डीएसपीको सरुवा, कसले कहाँको जिम्मेवारी पाए (सूचीसहित)

२२ पुष २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । प्रहरी प्रधान कार्यालयले ३० जना प्रहरी उपरिक्षक (एसपी) र ६९ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुको सरुवा गरेको छ । प्रहरी महानीरिक्षक शैलेश थापा क्षेत्रीले मंगलबार साँझ ३० जना एसपी र ६९ जना डीएसपीहरुको सरुवा गरेका हुन ।
झापामा सानुराम भट्टराई, मकवानपुरमा सोमेन्द्र सिंह राठौर, काभ्रेपलाञ्चोकमा भुपेन्द्र बहादुर खत्री, बारामा दिपेन्द्र शाहीलाई र सिन्धुलीमा आभुषण तिम्सिनालाई पठाईएको छ । कञ्चनपुरमा उमा प्रसाद चतुर्वेदीलाई सरुवा गरिएको छ।

हेर्नुहोस् कसलाई कहाँको जिम्मेवारी ?

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: