Skip to content
LAXMI SUNRISE BANK

नेप्सेमा सिटिजन्स बैंकसहित ३ कम्पनीको बोनस सेयर सूचिकृत, कुनको कति ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ३ वटा कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा सिटिजन्स बैंकको ७२ लाख ७१ हजार ८ सय ५३ दशमलव ८३१८ कित्ता, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ७ लाख ६० हजार ७ सय ४ दशमलव ५४ कित्ता र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको ३ लाख ८४ हजार ४ सय ८८ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK