×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर बजार १५.९१ अंकले बढ्दा ५ अर्ब ८७ करोडमाथिको कारोबार, प्रभु बैंकको मात्रै ३१ करोड ७१ लाखमाथिको किनबेच

अर्थ सरोकार

प्रकाशित मिति : २३ पुष २०७७, बिहीबार

PRIME CA

सेयर बजार १५.९१ अंकले बढ्दा ५ अर्ब ८७ करोडमाथिको कारोबार, प्रभु बैंकको मात्रै ३१ करोड ७१ लाखमाथिको किनबेच

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहिबार नेप्से बढेको छ । बुधबारको तुलनामा बजार १५.९१ अंकले बढेर २१९४.४८ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २०८ कम्पनीको १ करोड १७ लाख ६७ हजार ४९२ सय कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ८७ करोडमाथिको कारोबार भएको छ । 
आज सबैभन्दा बढी कारोबार प्रभु बैंकको भएको छ । यस बैंकको ३१ करोड ७१ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश: नेपाल पुनर्बीमा कम्पनी र चिलिमे जलविधुत कम्पनीको भएको छ । आज १ समूहबाहेकका अरु सबै समूह बढेका छन् । यस्तै आज सबैभन्दा धेरै मल्टिपर्पस फाइनान्सका लगानीकर्ताहरुले कमाएका छन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: