×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२३७४.६४ बिन्दुमा पुग्यो सेयर बजार, बढ्ने क्रम जारी !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार

PRIME CA
laxmi sunrise bank

२३७४.६४ बिन्दुमा पुग्यो सेयर बजार, बढ्ने क्रम जारी !

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहिबार पनि सेयर बजार बढेको छ । नेप्से परिसूचक बुधबारको तुलनामा ३१.८७ अंकले बढेर २३७४.६४ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २०९ कम्पनीको १ करोड ८० लाख ९६ हजार ८२० कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब ७९ करोडमाथिको कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार नेपाल लाइफ इन्स्योरेन्सको भएको छ । यस कम्पनीको ५३ करोड ३३ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश: नेको  इन्स्योरेन्स र नेपाल पुनर्बीमा कम्पनीको भएको छ । आज २ समूहबाहेकका अरु सबै समूह बढेका छन् । यस्तै आज सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताहरुले कमाएका छन् भने नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: