
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । अन्तत: नेप्से २२ सय बिन्दुमाथि उक्लिएको छ । साताको कारोबारको अन्तिम दिन अर्थात् आज दिउँसो १ बजेर ३५ मिनेटमा नेप्से २५.२६ अंकले बढेर २२०३.८३ बिन्दुमा पुगेको हो । यस अवधिमा ३ अर्ब ५७ करोडमाथिको कारोबार भएको छ भने १३ वटै समुहमा हरियाली छाएको छ । नेप्से सूचकले २२ सय विन्दु पार गरेकालेपछि लगानीकर्ता थप उत्साहित बनेका छन्।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्