
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सिद्धार्थ बैंकको सेयरधनी बन्ने आज अन्तिम दिन रहेको छ । बैंकले साधारणसभाका लागि पुस २८ गते बुक क्लोज गर्ने भएको छ । जसअनुसार लाभांश पाउन आजसम्म सेयरधनी बनिसक्नुपर्नेछ । बैंकले गत वर्षको नाफाबाट १२% बोनस सेयर र ३% नगद लाभांश गरि कुल १५% लाभांश वितरण गर्दैछ । बैंकको सभा माघ १६ गते हुँदैछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्