Skip to content
LAXMI SUNRISE BANK

३१ लाख ८९ हजार अवैध रकमसहित सिरहाबाट १ जना पक्राउ !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
सिरहा । प्रहरीले झन्डै ३२ लाख रकमसहित सिरहाबाट १ जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी ककडीगोठबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको ३१ लाख ८९ हजारसहित सिरहा नगरपालिका वडा नम्बर २२ हक्पारा बस्ने ३९ वर्षीय शिवनाथ यादवलाई पक्राउ गरेको हो । प्रहरीले पक्राउ परेका यादवमाथि थप अनुसन्धान र आवश्यक कारबाहीका लागि सम्पत्ति शुद्धीकरण विभाग हरिहर भवन ललितपुरमा पठाइएको जनाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK