Skip to content
LAXMI SUNRISE BANK

दोस्रो त्रैमासमा समिट लघुवित्त वित्तीय संस्थाको खुद नाफा २७.२७% ले वृद्धि (विवरणसहित)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा समिट लघुवित्त वित्तीय संस्थाको खुद नाफा २७.२७% ले बढेको छ । संस्थाले ४ करोड २४ रुपैयाँ खुद नाफा कमाएको हो । गत वर्ष कम्पनीले ३ करोड ३३ लाख रुपैयाँ नाफा कमाएको थियो । 
पुस मसान्तसम्म संस्थाले १ अर्ब ५ करोड ५० लाख रुपैयाँ निक्षेप संकलन गरि ३ अर्ब ४० करोड रुपैयाँ कर्जा लगानी गरेको छ भने खुद ब्याज आम्दानी ९.८७% ले बढाएर ९ करोड ८८ लाख रुपैयाँ पुर्याएको छ । यस्तै सञ्चालन नाफा पनि २७.१५% ले बढाएको छ । संस्थाको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ५५ पैसा छ भने प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ७१ पैसा छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK