×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सन नेपाल लाइफ इन्स्योरेन्सको धनगढी शाखाद्धारा मृत्यु दाबी भुक्तानी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सन नेपाल लाइफ इन्स्योरेन्सको धनगढी शाखाद्धारा मृत्यु दाबी भुक्तानी

Artha Sarokar

७ माघ २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकर सम्बाददाता 
धनगढी । सन नेपाल लाइफ इन्स्योरेन्सको धनगढी शाखाले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले मृतक शोभा चौधरीको परिवारलाई बीमा दाबी भुक्तानी गरेको हो ।
कम्पनीले मृतकको श्रीमान् सुरज कुमार चौधरीलाई बीमा दाबी वापतको १ लाख ६० हजार रुपैयाँ दाबी भुक्तानी गरेको हो । उक्त चेक धनगढी शाखाका शाखा प्रवन्धक लक्ष्मी कान्त जैसीले मृतकको श्रीमान्लाई हस्तान्तरण गरेको हो ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी