
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्थाले दोस्रो त्रैमासमा खुद नाफामा १४९.०९ प्रतिशतको छलाङ मारेको छ । संस्थाले नाफामा १४९.०९ प्रतिशतको छलाङ मार्दै १२ करोड २ लाख ३५ हजार रुपैयाँ आर्जन गरेको हो । नाफसंगै संस्थाका अधिकाशं सूचक बढेका छन् ।
संस्थाको प्रतिसेयर आम्दानीमा पनि आकर्षक वृद्धि भएको छ । पुस मसान्तसम्म प्रतिसेयर आम्दानी वार्षिक ८७ रुपैयाँ १३ पैसा पुगेको छ । जुन अघिल्लो वर्षको सोहि अवधिको तुलनामा ३४ रुपैयाँ ९८ पैसा मात्रै थियो । यस्तै प्रतिसेयर नेटवर्थ १७७ रुपैयाँ ७२ पैसा छ ।
बैंकको खुद ब्याज आम्दानी ३३.५१% ले बढेर २० करोड ६७ लाख ९१ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा पनि १२६.२०% ले बढेर १७ करोड १५ लाख ७४ हजार रुपैयाँ पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्