Skip to content
LAXMI SUNRISE BANK

‘टि प्लस टु’ कार्यान्वयनमा ल्याउने तयारीमा धितोपत्र बोर्ड

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले टि प्लस टु कार्यान्वयनमा ल्याउने भएको छ । बोर्डले सेयरको राफसाफ अवधि टी प्लस ३ बाट टी प्लस २ बनाउने लागेको हो । बोर्डका अनुसार उक्त नियम माघको पहिलो साताबाटै कार्यान्वयनमा आउने छ । 
अहिले सेयर बिक्री गरिसकेपछि राफसाफका लागि ३ दिनको अवधि छुट्यएकोमा अब उक्त समयलाई घटाएर २ दिनको बनाउने तयारी गरेको हो । बोर्डले सिडीएसलाई उक्त नियम कार्यान्वयनको लागि निर्देशन दिने तयारी गरेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK