×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘टि प्लस टु’ कार्यान्वयनमा ल्याउने तयारीमा धितोपत्र बोर्ड

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

‘टि प्लस टु’ कार्यान्वयनमा ल्याउने तयारीमा धितोपत्र बोर्ड

Artha Sarokar

२४ पुष २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले टि प्लस टु कार्यान्वयनमा ल्याउने भएको छ । बोर्डले सेयरको राफसाफ अवधि टी प्लस ३ बाट टी प्लस २ बनाउने लागेको हो । बोर्डका अनुसार उक्त नियम माघको पहिलो साताबाटै कार्यान्वयनमा आउने छ । 
अहिले सेयर बिक्री गरिसकेपछि राफसाफका लागि ३ दिनको अवधि छुट्यएकोमा अब उक्त समयलाई घटाएर २ दिनको बनाउने तयारी गरेको हो । बोर्डले सिडीएसलाई उक्त नियम कार्यान्वयनको लागि निर्देशन दिने तयारी गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी