
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । तारागाँउ रिजेन्सी होटेल्सले आफ्ना सेयरधनिहरुलाई १०% नगद लाभांश दिने भएको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको कमाईबाट कर प्रयोजनसहित खुद १०% नगद लाभांश दिने निर्णय गरेको हो । कम्पनीको सो लाभांश आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि सेयरधनिहरुले पाउनेछन् ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्