
- अर्थ सरोकार सम्बददाता
काठमाडौँ । तिनाउ मिसन डेभलपमेन्ट बैंकको संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ । बैंकको आज आइतबार १८ लाख १२ हजार ४८० कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत भएको हो । उक्त सेयर संरचना परिवर्तन भएसँगै बैंकमा संस्थापकको ५३.३४ प्रतिशत र सर्वसाधारणको ४६.६६ प्रतिशत स्वामित्व हुनेछ । यस बैंकको चुक्ता पुँजी एक अर्ब ८१ करोड रुपैयाँ रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्