×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तिनाउ मिसन डेभलपमेन्ट बैंकको १८ लाख १२ हजार ४८० कित्ता संस्थापक सेयर साधारणमा परिणत, कसको स्वामित्वमा कति ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

तिनाउ मिसन डेभलपमेन्ट बैंकको १८ लाख १२ हजार ४८० कित्ता संस्थापक सेयर साधारणमा परिणत, कसको स्वामित्वमा कति ?

२७ पुष २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बददाता 
काठमाडौँ । तिनाउ मिसन डेभलपमेन्ट बैंकको संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ । बैंकको आज आइतबार १८ लाख १२ हजार ४८० कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत भएको हो । उक्त सेयर संरचना परिवर्तन भएसँगै बैंकमा संस्थापकको ५३.३४ प्रतिशत र सर्वसाधारणको ४६.६६ प्रतिशत स्वामित्व हुनेछ । यस बैंकको चुक्ता पुँजी एक अर्ब ८१ करोड रुपैयाँ रहेको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: