×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उदयपुर सिमेन्टको महाप्रबन्धकमा गोपी न्यौपाने नियुक्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

उदयपुर सिमेन्टको महाप्रबन्धकमा गोपी न्यौपाने नियुक्त

Artha Sarokar

२१ पुष २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धकमा गोपी न्यौपाने नियुक्त भएका छन्। उनलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सिफारिसमा सोमबार बसेको मन्त्रीपरिषदको बैठकले महाप्रबन्धकमा नियुक्त गरेको हो । मन्त्रालयका सचिव चन्द्र कुमार घिमिरेको संयोजकत्वमा गठित सिफारिस समितिलेन्यौपाने सहित पूर्वसचिवहरु कृष्णहरि बास्कोटा, रामेश्वर खनाल, नारायण विडारीको नाम सिफारिस गरेको थियो । 
जसमा सरकारले न्यौपानेलाई नियुक्त गरेको हो । माछापुच्छ्रे बैंकका संचालक रहेका उनिसँग संचालक समितिमा लेखा संयोजक तथा जोखिम व्यवस्थापन समितिमा मुख्य जिम्मेवार भएर काम गरेको अनुभव छ । त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा तथा पुर्वान्चल विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर उपाधि प्राप्त गरेका उनको उदयपुर सिमेन्टमा कार्यकाल ४ बर्षको रहनेछ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी