×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

वोमी लघुवित्त वित्तीय संस्था र ग्रामीण स्वयंसेवक लघुवित्त एक आपसमा मर्जरमा जाने ,भयो अन्तिम सम्झौतापत्रमा हस्ताक्षर

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था र ग्रामीण स्वयंसेवक लघुवित्तबीच एक आपसमा मर्जरमा जाने भएका छन् । माघ ४ गते दिउँसो ४ बजे एक आपसमा मर्जरमा जाने सम्बन्धि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको हो । 
यसअघि मर्जर सम्झौता भएसँगै वोमीको नेपाल स्टक एक्सचेञ्जमा सेयर कारोबार रोक्का भइरहेको छ । हाल वोमीको केन्द्रीय कार्यालय भरतपुर, आस्था चोकमा र ग्रामीण स्वयंसेवकको केन्द्रीय कार्यालय सर्लाहीमा रहेको छ । वाेमीले ग्रामीण स्वयंसेवक लघुवित्तलाई १ः१ को स्वाप रेसियोमा गाभ्ने भएकाे हाे । 
हाल संस्थाले ३८ जिल्लामा ६१ वटा शाखा कार्यालयहरु मार्फत ४७ हजार सदस्यहरुमा कुल उठाउन बाँकी कर्जा रकम ३ अर्ब रुपैयाँ तथा बचत रकम १ अर्ब १० करोड रुपैयाँ संकलन गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: