×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल प्रहरीका १२१ जना प्रहरी जवानको प्रहरी हवल्दारमा बढुवा सिफारिस (सूचीसहित)

GLOBAL IME BANK

नेपाल प्रहरीका १२१ जना प्रहरी जवानको प्रहरी हवल्दारमा बढुवा सिफारिस (सूचीसहित)

४ फाल्गुन २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल प्रहरीका १२१ जना प्रहरी जवानहरुको प्रहरी हवल्दारमा बढुवा सिफारिस भएको छ । सोमवार बसेको बढुवा समितिको बैठकले प्रहरी जवानहरुको प्रहरी हवल्दारमा बढुवा सिफारिस गरेको हो । प्रहरीका प्राविधिक समूह अन्तर्गत विभिन्न उप–समूहतर्फ रिक्त रहेका १२१ जना प्रहरी जवानलाई हवल्दारमा बढुवा गरेको बताइएको छ । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: