
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल प्रहरीका १२१ जना प्रहरी जवानहरुको प्रहरी हवल्दारमा बढुवा सिफारिस भएको छ । सोमवार बसेको बढुवा समितिको बैठकले प्रहरी जवानहरुको प्रहरी हवल्दारमा बढुवा सिफारिस गरेको हो । प्रहरीका प्राविधिक समूह अन्तर्गत विभिन्न उप–समूहतर्फ रिक्त रहेका १२१ जना प्रहरी जवानलाई हवल्दारमा बढुवा गरेको बताइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्