
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाले आफ्नो वार्षिक साधारणसभा फागुन २१ गते बोलाएको छ । संस्थाले सभाबाट गत वर्षको नाफाबाट २५% बोनस सेयर र ६.५८% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सभाका लागि संस्थाले फागुन ५ गते बुक क्लोज गरेको छ । जस अनुसार फागुन ४ गतेसम्म कायम रहेका सेयरधनीले लाभांश पाउनेछन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्