×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बङ्गलादेश बैंकले शुरु गर्यो चाबहिलको चन्द्रविनायक तरकारी बजारमा क्युआर कोड भुक्तानी सेवा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नेपाल बङ्गलादेश बैंकले शुरु गर्यो चाबहिलको चन्द्रविनायक तरकारी बजारमा क्युआर कोड भुक्तानी सेवा

Artha Sarokar

७ फाल्गुन २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल बङ्गलादेश बैंकले पनि क्युआर रकोड भुक्तानी सेवा शुरु गरेको छ । बैंकले शुक्रबार एक कार्यक्रमको आयोजना गरेर चाबहिलको चन्द्रविनायक तरकारी बजारमा क्युआर कोड शुभारम्भ गरेको हो । उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यवहाक सिइओ चिन्तामणि शिवाकोटीको प्रमुख आतिथ्यमा बैंकले ‘किन लिने नगदको लोड स्क्यान गरौँ क्युआर कोड’ भन्ने नाराका साथ क्युआर कोडको सुरुवात भएको छ ।
कार्यक्रमा शिवाकोटीले क्युआर कोड निक्कै फलदायी विधुतीय प्रणाली रहेको बताए । पैसा बोकेर कारोबार गर्ने समय गएको बताउँदै क्युआर कोडमार्फत नगदरहित कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यले यसको सुचारु भएको बताए । एक दिनमा १ लाख सम्मको कारोबार हने र यसको फाइदा भनेको समयको बचत हुने उनले बताए । यस्तै बैंकका सिइओ ज्ञानेन्द्र प्रसाद ढुंगानाले कोरोनाको समय अन्य नभएकोले पैसा हातको प्रयोग नहुने र क्युआर कोडमार्फत छिटो छरितो तरिकाले प्रयोग गर्ने सकिने भएकोले यसलाई याहाँ पनि शुरुवात गरेका बताए ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी