
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा प्राइम लाईफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ । सोमबार कम्पनीको ७ प्रतिशत अर्थात १५ लाख ८१ हजार २५३ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । आजै एभरेष्ट बैंकको पनि बोनस सेयर सूचीकृत भएको छ । बैंकको ५ प्रतिशत अर्थात ४२ लाख ३५ हजार १०३ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्