×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘केपी ओली मुर्दाबाद’ भन्दै बन्द गराउंदै हिंडेका ५ जना माझण्डका कार्यकर्ता पक्राउ, यस्तो छ थप विवरण !

  • अर्थ सरोकार सम्बाददाता

काठमाण्डौँ । ‘केपी ओली मुर्दाबाद भन्दै बन्द गराउंदै हिंडेका माझण्ड (माधव नेपाल-झलनाथ-प्रचण्ड) समूहका ५ जना कार्यकर्ता पक्राउ परेका छन् । राजधानीको सामाखुसीबाट बन्द गराउँदै हिँड्ने उनीहरु पक्राउ परेका हुन् ।
प्रचण्ड नेपाल समूहका राष्ट्रिय युवा संघका संयोजक रामप्रसाद सापकोटाले गोंगबु–सामाखुसीबाट एकाबिहानै मिलन तमाङ, समीर तामाङ, रमेश तामाङ, राज कुमार तामाङ र राजेन्द्र पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो ।
उनले पक्राउ परेकाहरुलाई तत्काल रिहाइको माग समेत गरेका छन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: