×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जनकपुरमा दोहोरो भीडन्त, प्रहरीद्वारा हवाई फायर ! कति भयो क्षति ?

PRIME CA
GLOBAL IME BANK

जनकपुरमा दोहोरो भीडन्त, प्रहरीद्वारा हवाई फायर ! कति भयो क्षति ?

२२ माघ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
जनकपुर । नेकपा प्रचण्ड-माधव समूहका कार्यकर्ता र प्रहरीबीच जनकपुरमा भीडन्त भएको छ । सो भीडन्तका क्रममा प्रहरीले केही राउण्ड हवाई फायर र अश्रु ग्यास प्रहार गरेको छ ।

प्रहरीको लाठी प्रहारबाट नेकपाका नेता एवं पूर्व सांसद रामचन्द्र झासहितका केही नेता/कार्यकर्ता घाइते भएका छन् । उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको छ । थप विवरण आउन बाँकी छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: