Skip to content
LAXMI SUNRISE BANK

यो हप्ता नेप्सेमा कामना सेवा विकास बैंकसहित ७ कम्पनीको बोनस सेयर सुचिकृत, कुन कम्पनीको कति ? (विवरणसहित)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । यो हप्ता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा डेढ करोड भन्दा बढी कित्ता सेयर सुचिकृत भएको छ । नेप्सेमा अपी पावर कम्पनी लिमिटेड, मुक्तिनाथ विकास बैंक, कामना सेवा विकास बैंक, हिमालय डिस्ट्रिलरी, अरुण भ्याली हाइड्रोपावर, एनएलजी इनस्योरेन्स र लक्ष्मी लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो  । 
नेप्सेमा अपी पावर कम्पनी लिमिटेडको १७ लाख २० हजार ५६१ दशमलव ५० कित्ता, मुक्तिनाथ विकास बैंक लिमिटेडको ४८ लाख ६५ हजार ६१३ दशमलब १७ कित्ता, कामना सेवा विकास बैंक लिमिटेडको ११ लाख १७ हजार ६८३ दशमलब ७९५७ कित्ता, हिमालय डिस्ट्रिलरीको २८ लाख ९२ हजार ३४१ दशमलब २५ कित्ता, अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडको ४ लाख ९९ हजार १६२ कित्ता, एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको ७ लाख १७ हजार २२५ कित्ता र लक्ष्मी लघुवित्त वित्तिय संस्था लिमिटेडको ४ लाख १७ हजार ४५० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK