
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आज बिहीबार स्वाभिमान लघुवित्त वित्तीय संस्थाको साधारणसभा हुँदैछ । संस्थाको सभा डार्सिज इन्टरनेसनल होटल, बुटवल रुपन्देहीमा बिहान ११ बजे सुरु भएको छ । संस्थाले सभामा २१.०५% लाभांश दिने प्रस्ताव पेश गर्दैछ ।
साथै संस्थामा अन्य कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसन गर्नुपरेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा पनि छ । सभा र लाभांशको लागि संस्थाले माघ ३० गते बुक क्लोज गरेको छ । जसअनुसार माघ २९ गतेसम्म कायम सेयरधनीले लाभांश पाउनेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्