×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारणसभा आज, २१.०५% लाभांश दिने प्रस्ताव पारित गरिँदै !

GLOBAL IME BANK

स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारणसभा आज, २१.०५% लाभांश दिने प्रस्ताव पारित गरिँदै !

१३ फाल्गुन २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आज बिहीबार स्वाभिमान लघुवित्त वित्तीय संस्थाको साधारणसभा हुँदैछ । संस्थाको सभा डार्सिज इन्टरनेसनल होटल, बुटवल रुपन्देहीमा बिहान ११ बजे सुरु भएको छ । संस्थाले सभामा २१.०५% लाभांश दिने प्रस्ताव पेश गर्दैछ । 
साथै संस्थामा अन्य कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसन गर्नुपरेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा पनि छ । सभा र लाभांशको लागि संस्थाले माघ ३० गते बुक क्लोज गरेको छ । जसअनुसार माघ २९ गतेसम्म कायम सेयरधनीले लाभांश पाउनेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: