
- अर्थ सरोकार सम्बाददता
काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार आँखु खोला जलविद्युत कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यस दिन प्रतिकित्ता १५ रुपैयाँले बढेर कम्पनीको सेयर मूल्य १६५ कायम भएको छ । यस अवधिमा नेप्से परिसूचक १८.२६ अंकले घटेर २६२२.०८ बिन्दुमा पुगेको छ । यता आइतबार अपर तामाकोशी र शिवश्री हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्