
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा २ वटा लघुवित्त कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बुधबार आशा लघुवित्त वित्तीय संस्था र वोमी लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो । आशा लघुवित्तको ३ लाख ४८ हजार ४३२ कित्ता बोनस शेयर र वोमी लघुवित्तको ८ लाख ३३ हजार ५४४ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्