Skip to content
LAXMI SUNRISE BANK

अपि पावरको १७ लाख २० हजार ५६१ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा अपि पावर कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । संस्थाको आइतबार १७ लाख २० हजार ५६१ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK