
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । प्रतिगमनविरुद्ध भन्दै माधव-प्रचण्ड समूहले गरेको नेपाल बन्द गरिब रुवाउने बाटो भएको छ । यसैबीच प्रचण्ड-माधवका कार्यकर्ताले काठमाडौंको गोंगबुमा टाटासुमो तोडफोड गरिदिएका छन् । आमहड्ताल उल्लंघन गरेको भन्दै सुमो तोडफोड गरिएको हो । गोंगवु चोकबाट कपुरधारा जाने बाटोमा ना १ ज ८८५९ नम्बरको सुमो तोडफोड गरिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सुशिल सिंह राठौरले बताएका छन् ।
आफ्नो टाटा सुमो फुटाएको भन्दै चालकले बर्बाद भयो भन्दै गाडी सुम्सुम्याएपछी दृश्य नमिठो देखिएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्