
काठमाडाैँ । काठमाडाैँ आसपासमा भूकम्पको धक्का महशुस भएको छ । ९ बजेर ५९ मिनेट जाँदा ४.२ म्याग्निच्यूडको भूकम्पले काठमाडाैँ आसपासका जिल्लामा धक्का महशुस भएको हो ।
काठमाडाैँ, ललितपुर, भक्तपुर, धादिङ, तनहुँ, गोरखा, कास्की लगायतको जिल्लामा भूक्म्पको धक्का महशुस भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्