×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बीमा समितिको अध्यक्षमा सिलवाल नियुक्त !

GLOBAL IME BANK

बीमा समितिको अध्यक्षमा सिलवाल नियुक्त !

१९ माघ २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । बीमा समितिको अध्यक्षमा सूर्य प्रसाद सिलवाल नियुक्त भएका छन् । 
अध्यक्षमा नियुक्त भएका सिलवाल नेपाल सरकारका पूर्व सचिव हुन् ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले सिलवाललाई समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय भएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: