×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन्स बैंकका डेपुटी सीइओ देवकोटाद्वारा पदबाट राजिनामा !

GLOBAL IME BANK

सिटिजन्स बैंकका डेपुटी सीइओ देवकोटाद्वारा पदबाट राजिनामा !

८ फाल्गुन २०७७, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सिटिजन्स बैंकका डेपुटी सीइओ बोधराज देवकोटाले आफ्नो डेपुटी सीइओ पदबाट राजिनामा दिएका छन् ।
त्रिभुवन विश्व विद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका देवकोटासँग   करिब २५ वर्ष बैंकिङको अनुभव छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: