Skip to content
LAXMI SUNRISE BANK

सिटिजन्स बैंकका डेपुटी सीइओ देवकोटाद्वारा पदबाट राजिनामा !

अर्थ सरोकार

काठमाडौँ । सिटिजन्स बैंकका डेपुटी सीइओ बोधराज देवकोटाले आफ्नो डेपुटी सीइओ पदबाट राजिनामा दिएका छन् ।
त्रिभुवन विश्व विद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका देवकोटासँग   करिब २५ वर्ष बैंकिङको अनुभव छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK