
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सिटिजन्स बैंक लिमिटेडले उत्कृष्ट बन्ने रणनीति तयार पारेको छ । बैंकले आगामी ३ वर्षमा उत्कृष्ट १० बैंक बन्ने रणनीति तयार पारेको हो । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले टप टेन बैंक हुने गरी ३ वर्षे रणनीतिक योजना तयार पारेको बताएका हुन् ।
मंगलबार आयोजित पत्रकारसँगको अन्तरक्रियामा उनले बैंकको नाम, लोगो र ब्राण्ड नमेटिने गरी मर्जर तथा प्राप्तिमा जाने बैंकको रणनीति भएको बताएका छन् । उनका अनुसार बैंकले कुनै विकास बैंक वा फाइनान्सलाई गाभ्ने तयारी गरेको पनि उनले बताएका छन् । सुदुरपश्चिम प्रदेशमा आफ्नो उपस्थिति बढाउँन त्यस क्षेत्रका कम्पनीहरुको छलफल भईरहेको पनि उनले बताए । यस्तै बैंकको सेयर मुल्य अझै अण्डर भ्यालुड भएको र यस वर्ष गत वर्षको भन्दा डबल लाभांश दिने पनि बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्