×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन्स बैंकको आगामी ३ वर्षभित्र टप टेन बैंक बन्ने लक्ष्य, तयार भयो ३ वर्षे रणनीतिक योजना

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सिटिजन्स बैंकको आगामी ३ वर्षभित्र टप टेन बैंक बन्ने लक्ष्य, तयार भयो ३ वर्षे रणनीतिक योजना

Artha Sarokar

२१ माघ २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सिटिजन्स बैंक लिमिटेडले उत्कृष्ट बन्ने रणनीति तयार पारेको छ । बैंकले आगामी ३ वर्षमा उत्कृष्ट १० बैंक बन्ने रणनीति तयार पारेको हो । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले टप टेन बैंक हुने गरी ३ वर्षे रणनीतिक योजना तयार पारेको बताएका हुन् ।
मंगलबार आयोजित पत्रकारसँगको अन्तरक्रियामा उनले बैंकको नाम, लोगो र ब्राण्ड नमेटिने गरी मर्जर तथा प्राप्तिमा जाने बैंकको रणनीति भएको बताएका छन् । उनका अनुसार बैंकले कुनै विकास बैंक वा फाइनान्सलाई गाभ्ने तयारी गरेको पनि उनले बताएका छन् । सुदुरपश्चिम प्रदेशमा आफ्नो उपस्थिति बढाउँन त्यस क्षेत्रका कम्पनीहरुको छलफल भईरहेको पनि उनले बताए । यस्तै बैंकको सेयर मुल्य अझै अण्डर भ्यालुड भएको र यस वर्ष गत वर्षको भन्दा डबल लाभांश दिने पनि बताएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी