
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सिभिल लघुवित्त वित्तिय संस्थाको साधारणसभा चैत ५ गते हुने भएको छ । सभा बोगनभिल्ला इिभेन्ट्स त्रिपुरेश्वरमा बिहान ११ बजे सुरु हुने भएको हो । सभामा कम्पनीले ३.६८% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । यस्तै आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने र नाफा–नोक्सान हिसाब पारित गर्ने एजेन्डा रहेको छ भने लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पेश हुँदैछ । सर्वसाधारण सेयरधनीको तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ । सभाका लागि संस्थाले फागुन २० गते बुक क्लोज गर्दैछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्