×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिभिल लघुवित्त वित्तिय संस्थाको बुक क्लोज र साधारणसभाको मिति तय, लाभांश वितरण गर्ने प्रस्ताव पेश पारित गरिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सिभिल लघुवित्त वित्तिय संस्थाको बुक क्लोज र साधारणसभाको मिति तय, लाभांश वितरण गर्ने प्रस्ताव पेश पारित गरिने

Artha Sarokar

७ फाल्गुन २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सिभिल लघुवित्त वित्तिय संस्थाको साधारणसभा चैत ५ गते हुने भएको छ । सभा बोगनभिल्ला इिभेन्ट्स त्रिपुरेश्वरमा बिहान ११ बजे सुरु हुने भएको हो । सभामा कम्पनीले ३.६८% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । यस्तै आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने र नाफा–नोक्सान हिसाब पारित गर्ने एजेन्डा रहेको छ भने लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पेश हुँदैछ । सर्वसाधारण सेयरधनीको तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ । सभाका लागि संस्थाले फागुन २० गते बुक क्लोज गर्दैछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी