×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेले गर्यो निफ्राको कारोबार स्थगित !

GLOBAL IME BANK

नेप्सेले गर्यो निफ्राको कारोबार स्थगित !

१२ फाल्गुन २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको चौंथो दिन बुधबार नेप्सेले निफ्राको कारोबार स्थगित गरेको छ । अनलाइन कारोबार प्रणालीमा समस्या आएकाले नेप्सेले बैंकको सेयर कारोबार आजका लागि स्थगित गरेको हो । आज निफ्राको सेयर बिक्री गर्नेको ह्वात्तै चाप बढेपछी समग्र कारोबार प्रणालीमा मै समस्या आएको हो । जससंगै केही समयका लागि निफ्राको सेयर कारोबार स्थगित गरिएको छ भने अरु कम्पनीको सेयर कारोबार सुचारु गराइएको छ । अनलाइन कारोबार प्रणालीमा आएको समस्या समाधानका लागि वाइको र नेप्सेले गृहकार्य गरिरहेको पनि नेप्सेले जनाएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: