
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको चौंथो दिन बुधबार नेप्सेले निफ्राको कारोबार स्थगित गरेको छ । अनलाइन कारोबार प्रणालीमा समस्या आएकाले नेप्सेले बैंकको सेयर कारोबार आजका लागि स्थगित गरेको हो । आज निफ्राको सेयर बिक्री गर्नेको ह्वात्तै चाप बढेपछी समग्र कारोबार प्रणालीमा मै समस्या आएको हो । जससंगै केही समयका लागि निफ्राको सेयर कारोबार स्थगित गरिएको छ भने अरु कम्पनीको सेयर कारोबार सुचारु गराइएको छ । अनलाइन कारोबार प्रणालीमा आएको समस्या समाधानका लागि वाइको र नेप्सेले गृहकार्य गरिरहेको पनि नेप्सेले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्