×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बढ्यो हवाई भाडा, कुन गन्तव्यमा जान कति ? (भाडादरसहित)

PRIME CA
GLOBAL IME BANK

बढ्यो हवाई भाडा, कुन गन्तव्यमा जान कति ? (भाडादरसहित)

७ फाल्गुन २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । वायुसेवा सञ्चालकहरुले हवाई भाडा बढाएका छन् । नेपाल आयल निगमले हवाई इन्धन मूल्य बढाएसँगै कम्पनीहरुले ७० रुपैयाँसम्म फ्युल सरचार्ज बढाएका हुन् । शुक्रबार नै एक सूचना जारी गर्दै भोली ८ गतेदेखि लागू हुने गरि नयाँ भाडा लागू हुने जनाएका छन् । निगमले गत फागुन ४ गते पेट्रोल,डिजेल र मट्टितेलसँगै हवाई इन्धनको समेत मूल्य प्रतिलिटर २ रुपैयाँ बृद्धि गरेको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: