
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । वायुसेवा सञ्चालकहरुले हवाई भाडा बढाएका छन् । नेपाल आयल निगमले हवाई इन्धन मूल्य बढाएसँगै कम्पनीहरुले ७० रुपैयाँसम्म फ्युल सरचार्ज बढाएका हुन् । शुक्रबार नै एक सूचना जारी गर्दै भोली ८ गतेदेखि लागू हुने गरि नयाँ भाडा लागू हुने जनाएका छन् । निगमले गत फागुन ४ गते पेट्रोल,डिजेल र मट्टितेलसँगै हवाई इन्धनको समेत मूल्य प्रतिलिटर २ रुपैयाँ बृद्धि गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्