
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सरकारले शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले एक सूचना जारी गर्दै सोनाम लोसारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको हो । सार्वजनिक बिदाको दिन सम्पूर्ण सरकारी कार्यालय, सार्वजनिक संघसंस्था, विदेशस्थित नेपाली नियोगहरु बन्द रहने छन्।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्