
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासमा जनरल इन्स्योरेन्सले ३ करोड ६४ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीको यो गत वर्षको सोहि अवधिको तुलनामा १६०% ले बढी हो । गत वर्षको यसै अवधिमा कम्पनीले १ करोड ४० लाख रुपैयाँ नाफा कमाएको थियो ।
यस पुस मसान्तसम्म आउँदा बिमा कोषको आकार बढाएर ७ करोड ४८ लाख रुपैयाँ पुर्याएको छ भने खुद बिमा शुल्क भने ९.८६% ले घटेको छ । कम्पनीले ७ करोड ५४ लाख रुपैयाँ कुल दाबी भक्तानी गरेको छ भने भुक्तानी हुन बाँकी रकम २५ करोड ६३ लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी ७ रुपैयाँ २८ पैसा रहेको जनरलको प्रतिसेयर नेटवर्थ ११४ रुपैयाँ ८४ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्