×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जनरल इन्स्योरेन्स कम्पनीको नाफामा १६० प्रतिशतको छलाङ, बिमा कोषको आकार कति ? (विस्तृत विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

जनरल इन्स्योरेन्स कम्पनीको नाफामा १६० प्रतिशतको छलाङ, बिमा कोषको आकार कति ? (विस्तृत विवरणसहित)

Artha Sarokar

२९ माघ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासमा जनरल इन्स्योरेन्सले ३ करोड ६४ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीको यो गत वर्षको सोहि अवधिको तुलनामा १६०% ले बढी हो । गत वर्षको यसै अवधिमा कम्पनीले १ करोड ४० लाख रुपैयाँ नाफा कमाएको थियो ।
यस पुस मसान्तसम्म आउँदा बिमा कोषको आकार बढाएर ७ करोड ४८ लाख रुपैयाँ पुर्याएको छ भने खुद बिमा शुल्क भने ९.८६% ले घटेको छ । कम्पनीले ७ करोड ५४ लाख रुपैयाँ कुल दाबी भक्तानी गरेको छ भने भुक्तानी हुन बाँकी रकम २५ करोड ६३ लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी ७ रुपैयाँ २८ पैसा रहेको जनरलको प्रतिसेयर नेटवर्थ ११४ रुपैयाँ ८४ पैसा रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी