×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

६ सय ग्राम सुनसहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट १ जना पक्राउ

GLOBAL IME BANK

६ सय ग्राम सुनसहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट १ जना पक्राउ

३ फाल्गुन २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सुन तस्करीको आरोपमा एक जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै नेपाल ल्याउन लागिएको ६ सय ग्राम सुनसहित राजीव लामालाई पक्राउ गरेको हो ।
उनले सो सुन युनाइटेड अरब इमिरेट्स (युएई) बाट ल्याएका थिए । उक्त सुन लिएर आउने राजीव लामालाई समेत प्रहरीले नियन्त्रणमा लिएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख शम्भु मरासिनीले जानकारी दिए । उनले ल्याएको सो सुनको मूल्य प्रचलित बजार दर अनुसार ४६ लाख ६५ हजार ६ सय रुपैयाँ रहेको भन्सार प्रमुख मरासिनीले जानकारी दिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: