
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सुन तस्करीको आरोपमा एक जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै नेपाल ल्याउन लागिएको ६ सय ग्राम सुनसहित राजीव लामालाई पक्राउ गरेको हो ।
उनले सो सुन युनाइटेड अरब इमिरेट्स (युएई) बाट ल्याएका थिए । उक्त सुन लिएर आउने राजीव लामालाई समेत प्रहरीले नियन्त्रणमा लिएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख शम्भु मरासिनीले जानकारी दिए । उनले ल्याएको सो सुनको मूल्य प्रचलित बजार दर अनुसार ४६ लाख ६५ हजार ६ सय रुपैयाँ रहेको भन्सार प्रमुख मरासिनीले जानकारी दिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्