Skip to content
LAXMI SUNRISE BANK

माछापुच्छ्रे बैंक लिमिटेडका सञ्चालक गोपीकृष्ण न्यौपानेको राजीनामा स्वीकृत

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडका सञ्चालक गोपीकृष्ण न्यौपानेको राजीनामा स्वीकृत भएको छ । बैंकको माघ २७ गते बसेको सञ्चालक समितिको बैठकले न्यौपानेको राजीनामा स्वीकृत गरेको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK