
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले ८ करोड ४१ लाख रुपैयाँ नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको हो । कम्पनीको यो नाफा अघिल्लो वर्षको भन्दा १४.४०% धेरै हो ।
पुस मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ५२ पैसा (वार्षिक) रहेको छ भने प्रतिसेयर नेटवर्थ १२८ रुपैयाँ २९ पैसा छ । यस अवधिमा कम्पनीले ७ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीले खुद बिमा शुल्क पनि १२०.३४% ले बढाएर २ अर्ब ११ करोड रुपैयाँ पुर्याएको छ । साथै बिमा कोषको आकार पनि ६६ करोड ७३ लाख रुपैयाँबाट बढेर ९३ करोड २३ लाख रुपैयाँ कायम भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्