
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सले आफ्ना सेयरधनीहरुलाई ६.७५% लाभांश दिने निर्णय गरेको छ । कम्पनीको फागुन ३ गते बसेको सञ्चालक समिति बैठकले ३% बोनस सेयर र करसमेत गरी ३.७५% नगद लाभांश दिने घोषणा गरेको हो । नियामक निकाय र आगामी साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीले लाभांश पाउने छन् ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्