×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन जनरल इन्स्योरेन्सद्वारा सेयरधनीहरुलाई ६.७५% लाभांश दिने घोषणा, बोनस र नगद कति ? (विवरणसहित)

PRIME CA
GLOBAL IME BANK

हिमालयन जनरल इन्स्योरेन्सद्वारा सेयरधनीहरुलाई ६.७५% लाभांश दिने घोषणा, बोनस र नगद कति ? (विवरणसहित)

४ फाल्गुन २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सले आफ्ना सेयरधनीहरुलाई ६.७५% लाभांश दिने निर्णय गरेको छ । कम्पनीको फागुन ३ गते बसेको सञ्चालक समिति बैठकले ३% बोनस सेयर र करसमेत गरी ३.७५% नगद लाभांश दिने घोषणा गरेको हो । नियामक निकाय र आगामी साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीले लाभांश पाउने छन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: