
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ६ करोड ११ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीको यो नाफा अघिल्लो वर्षको भन्दा १४.८६% थोरै हो । पुस मसान्तसम्म कम्पनीको खुद बिमा शुल्क पनि १.९७% ले घटेर १६ करोड २ लाख रुपैयाँमा झरेको छ । यता बिमा कोषको आकार भने ५१ करोड रुपैयाँबाट बढेर ५९ करोड रुपैयाँ कायम भएको छ । कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ४५ पैसा र प्रतिसेयर नेटवर्थ १८५ रुपैयाँ ६९ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्