×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन जनरल इन्स्योरेन्सको खुद बिमा शुल्क घट्यो, नाफा पनि १४.८६ प्रतिशतले गिरावट ! (विस्तृत विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

हिमालयन जनरल इन्स्योरेन्सको खुद बिमा शुल्क घट्यो, नाफा पनि १४.८६ प्रतिशतले गिरावट ! (विस्तृत विवरणसहित)

Artha Sarokar

३० माघ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ६ करोड ११ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीको यो नाफा अघिल्लो वर्षको भन्दा १४.८६% थोरै हो । पुस मसान्तसम्म कम्पनीको खुद बिमा शुल्क पनि १.९७% ले घटेर १६ करोड २ लाख रुपैयाँमा झरेको छ । यता बिमा कोषको आकार भने ५१ करोड रुपैयाँबाट बढेर ५९ करोड रुपैयाँ कायम भएको छ । कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ४५ पैसा र प्रतिसेयर नेटवर्थ १८५ रुपैयाँ ६९ पैसा छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी