
- अर्थ सरोकार सम्बाददाता
ललितपुर । ललितपुरको इमाडोलबाट झन्डै ७ लाख बराबरको धनमाल चोरी भएको छ । महालक्ष्मी नगरपालिका २ इमाडोल बस्ने ५५ वर्षीय सुन्दर सुवेदीको घरबाट बिहिबार दिउँसो नगद तथा सुनका बिभिन्न गहनासमेत गरी करिब ७ लाख २५ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको हो । प्रहरीले चोरीमा संलग्न व्यक्तिको खोजी गरिरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्