
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको १४ लाख ५० हजार कित्ता आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीको आइपीओमा कार्यालय समयसम्म मात्र आवेदन दिन पाइनेछ । कम्पनीले माघ ४ गतेदेखि पहिलो चरणको आइपिओ बिक्री खुल्ला गरेको थियो ।
कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा अर्थात दोलखा जिल्लाका अति प्रभावित क्षेत्र बिखु र कालिञ्चोक गाउँपालिकाका स्थानीयले आवेदन दिन सक्नेछन् । न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन पाइन्छ । आइपिओ बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्सलाई तोकिएको छ । कम्पनीले २५ मेगावटको आयोजना दोलखा जिल्लामा निर्माण गरिरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्