
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आन्तरिक राजस्व विभागको महानिर्देशकमा झक्क आचार्य नियुक्त भएका छन् । अर्थ मन्त्रालयले सहसचिव झक्क आचार्यलाई विभागको महानिर्देशकमा नियुक्त गरेको हो । उनी अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन महाशाखा प्रमुख रहेका थिए । यसअघि उनी मध्यमस्तरीय करदाता कार्यालयको प्रमुख थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्