
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नागरिक स्टक डिलर कम्पनीले विभिन्न पदहरुमा कर्मचारी माग गरेका छ । कम्पनीले प्रशासन तर्फ वरिष्ठ अधिकृत, अधिकृत, सूचना प्रविधि अधिकृत एक एक जना र प्रधान सहायक ४ जना गरी जम्मा ७ जना कर्मचारीको माग गरेका हो । इच्छुक योग्यता पुगेका तथा २१ वर्ष पुरा भई ४० वर्ष ननाघेका नेपाली नागरिकले फागुन १३ गतेसम्म आवेदन दिन सक्नेछन् ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्