×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नागरिक स्टक डिलरले माग्यो विभिन्न पदका लागि कर्मचारी, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

GLOBAL IME BANK

नागरिक स्टक डिलरले माग्यो विभिन्न पदका लागि कर्मचारी, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

२९ माघ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नागरिक स्टक डिलर कम्पनीले विभिन्न पदहरुमा कर्मचारी माग गरेका छ । कम्पनीले प्रशासन तर्फ वरिष्ठ अधिकृत, अधिकृत, सूचना प्रविधि अधिकृत एक एक जना र प्रधान सहायक ४ जना गरी जम्मा ७ जना कर्मचारीको माग गरेका हो । इच्छुक योग्यता पुगेका तथा २१ वर्ष पुरा भई ४० वर्ष ननाघेका नेपाली नागरिकले फागुन १३ गतेसम्म आवेदन दिन सक्नेछन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: