
- अर्थ सरोकार सम्बाददाता
जुम्ला । प्रभु बैंक लिमिटेडले आफ्नाे शाखा सञ्जाल विस्तार गर्ने क्रममा साेमबारदेखि जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका वडा नं. ०६ मा आफ्नाे २१३औं शाखा खोली सञ्चालनमा ल्याएको छ । बैंकको जुम्लामा शाखा कार्यालयकाे समुद्घाटन चन्दननाथ नगरपालिका मेयर कान्तीका सेजुवालले गरेका थिए ।
उनले प्रभु बैंकले आफ्नाे बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर देशको आर्थिक विकासमा टेवा पुगेको बताए । उक्त शाखाले जुम्ला जिल्लाका स्गानियहरुलाई धेरै सहयाेग मिल्ने विश्वास लिएकाे बैंकले जनाएकाे छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्