×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कावासोती नगरपालिकाबाट १५ जना जुवाडे पक्राउ, झन्डै ५० हजार रुपैयाँ बरामद

PRIME CA
GLOBAL IME BANK

कावासोती नगरपालिकाबाट १५ जना जुवाडे पक्राउ, झन्डै ५० हजार रुपैयाँ बरामद

९ फाल्गुन २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
कावासोती । तास खेलिरहेको अवस्थामा कावासोती नगरपालिका – ४ बाट १५ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले कावासोती नगरपालिका – ४ बस्ने ३६ वर्षीय लेख बहादुर थारुको घरमा तास खेलिरहेको अवस्थामा उनीसहित १५ जनालाई पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले ४७ हजार ४ सय ५५ रुपैयाँ र २ बुक तास बरामद गरेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: