×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ज्योति विकास बैंकको सामाजिक कार्य : ३ स्वास्थ्य संस्थालाई बेबी वार्मर प्रदान

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

ज्योति विकास बैंकको सामाजिक कार्य : ३ स्वास्थ्य संस्थालाई बेबी वार्मर प्रदान

Artha Sarokar

२९ माघ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडाैं । ज्योति विकास बैंकले प्राथमिक स्वास्थ्य केन्द्र, आम्दा अस्पताल र जिल्ला अस्पताल दिक्त्तेललाई एक एक थान बेबी वार्मर प्रदान गरेकाे छ । बैंकले संयुक्त रुपमा ३ स्वास्थ्य संस्थालाई सो बेबी वार्मर प्रदान गरेकाे हो । बेबी वार्मरले नवजात शिशुको शारिरिक तापक्रम उचित बनाई राख्न सहयोग गर्दछ। बैंकले हाम्रो विकास प्रवर्द्धन कोषू मार्फत् राष्ट्रिय आविष्कार केन्द्रसँगको सहकार्यमा हालसम्म जम्मा ७ वटा बेबी वार्मर प्रदान गरिसकेको छ।
ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा ब्त्ः मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ। हालसम्म बैंकले ३ लाखभन्दा बढि खाताबाट करिब ४६ अर्ब निक्षेप संकलन गरी २३ हजारभन्दा बढि ऋणीहरुलाई करिब ३७ अर्ब लगानी गर्न सफल भएको छ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी