
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपालको १०.५३% लाभांश सुरक्षित गर्ने आज बिहीबार अन्तिम दिन रहेको छ । कम्पनीले फागुन २५ गते बस्ने वार्षिक साधारणसभामा १०% बोनस सेयर र कर प्रयोजनका लागि ०.५३% नगद गरी कुल १०.५३% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । जसका लागि शुक्रबारदेखि फागुन २५ गतेसम्म बुक क्लोज हुने भएकाले बिहीबारसम्म कायम सेयरधनीले मात्र लाभांश पाउन सक्नेछन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्